नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ९९.५ प्रतिशत, साउन तेस्रो साताभित्रै सञ्चालन गर्ने तयारी

  • सोमबार २५ जेठ २०८३ १२:४० PM
काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेका उनले जानकारी… Continue reading नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ९९.५ प्रतिशत, साउन तेस्रो साताभित्रै सञ्चालन गर्ने तयारी