रमेश गिरी भक्तपुर, २५ जेठ । बागमती प्रदेशको राजधानी हेटौँडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गरी काठमाडौँ बाहिरका उत्कृष्ट मेडिकल कलेजका रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढ्दैछ मदन भण्डारी विज्ञान स्वास्थ्य प्रतिष्ठान । देशका सातै प्रदेशमध्येका पहिलो स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापित हुँदै सेवा प्रवाहमा निरन्तर