धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने

  • सोमबार २५ जेठ २०८३ १२:२२ PM
धनुषा / धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप महोत्सव हुने भएको छ ।स्थानीय उत्पादनको प्रवद्र्धन, कृषकको आयआर्जन वृद्धि तथा कृषि पर्यटनको विकास