नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्स प्रा. लि.ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिपछि BMW का विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको छ । यसअन्तर्गत BMW iX1 eDrive20 को मूल्य १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २९ लाख ९६ हजार पुगेको छ। अर्थात् यस मोडलको मूल्यमा The post BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि appeared first on Businesspana.