अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठुलो परिवर्तन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटको अभ्यास अन्त्य गर्ने गरी सरकार अगाडि बढेको बताए । पुराना संरचनाबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन