भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा ‘लिटमस इन्डस्ट्रिज’ सम्मानित

  • सोमबार २५ जेठ २०८३ १२:२४ PM
काठमाडौं । नेपाल उद्योग परिसंघले लिटमस इन्डस्ट्रिज लिमिटेडलाई सम्मानित गरेको छ। हालै सम्पन्न संस्थाको २३औँ वार्षिक साधारण सभामा परिसंघका सदस्य उद्योगहरूमध्ये आर्थिक वर्षमा भारततर्फ सबैभन्दा बढी निर्यात गर्न सफल भएको भन्दै कम्पनीलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान गरिएको हो। लिटमस इन्डस्ट्रिज नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक लिटमस, एल्युमिनियम एवं… Continue reading भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा ‘लिटमस इन्डस्ट्रिज’ सम्मानित