वीरगन्ज महानगरपालिका प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • सोमबार २५ जेठ २०८३ ०५:४४ PM
काठमाडौँ, जेठ २५ गते । पर्साको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न...