व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

  • सोमबार २५ जेठ २०८३ १२:०१ PM
काठमाण्डु – सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थप हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति लिएको छ । सोमबार विशेष अदालतले दुवै प्रतिवादीलाई थप ३/३ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ । भट्टलाई आठौँपटक र अग्रवाललाई नवौँपटक हिरासतमा राख्न म्याद थप भएको छ । विशेष इजलासका