काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, कर, राजस्व, भन्सार तथा एमआरपी सम्बन्धी छलफल एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रस्तुतकर्ता चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले नयाँ बजेटमार्फत प्रस्तावित कर तथा राजस्व नीति, भन्सार दरका परिवर्तन र आर्थिक ऐनका प्रमुख व्यवस्थाहरूबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए… Continue reading आगामी बजेटको कर, भन्सार र आर्थिक विधेयकमाथि उद्योगी–व्यवसायीले गरे छलफल