वीरगन्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार २५ जेठ २०८३ ११:५१ AM
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अर्कैकी छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नागरिकता दिलाउन भूमिका खेलेको आरोपमा सिंहसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको हो ।