काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशका विभिन्न स्थानीय सरकार (पालिका) हरूलाई सडकबत्ती प्रयोग बापतको बक्यौता रकम भुक्तान गर्न निर्देशन दिएको छ। मन्त्रालयले सोमबार ३५५ पालिकाको सूची सार्वजनिक गर्दै जरिबानासहित कुल ९ अर्ब ९३ करोड ५९ लाख ४३ हजार ५१७ रुपैयाँ बक्यौता बुझाउन निर्देशन दिएको हो। मन्त्रालयका अनुसार लामो समयदेखि सडकबत्ती प्रयोग गरेर पनि… Continue reading सडकबत्ती बालेर महसुल नतिर्ने स्थानीय सरकारसँग झन्डै १० अर्ब उठाउँदै मन्त्रालय, कुन तहको बक्यौता कति ?