शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम ४ अर्बमाथि

  • सोमबार २५ जेठ २०८३ ११:४० AM
काठमाडौँ / साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको