बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छ

  • सोमबार २५ जेठ २०८३ ११:२३ AM
काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको भए पनि यसको सफलता कार्यान्वयनमा