काठमाण्डु- आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले संघिय अनुदान बढी पाएका हुन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह २०८३ र ८४ अनुसार आगामी आर्थिक वर्षका लागि चार खर्ब