वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाबिरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा सिंहसहित ७ जनाबिरूद्व मुद्दा दायर गरेको हो । अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । मेयर सिंहले सिन्धुपाल्चोक,