‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्नुपर्छ’

  • सोमबार २५ जेठ २०८३ ११:०२ AM
काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर फेरफेर गर्ने काम गरेको भन्दै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्न माग गरेको छ । सोमवार संघीय संसद भवन परिसरमा उक्त पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सञ्चारकर्मीमाझ अर्थमन्त्री वाग्लेले मन्त्रालयमा बसेर करका दर हेरफेर सम्बन्धी १७ पेज गराएको जिकिर गर्दै