चितवन । कजारिया रमेश टायल्स लिमिटेडले बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्ने क्रममा चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित उक्त शोरुमको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको हो । शोरुमको उद्घाटन कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा… Continue reading चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा