पोलिसी कब्जा र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, छटपटी हुनेलाई भइरहोस: अर्थमन्त्री

  • सोमबार २५ जेठ २०८३ १०:२५ AM
वाग्लेले सुशासनलाई नागरिकको घरदैलोसम्म पुर्‍याउन बजेटमार्फत ‘माइक्रो डेलिभरी’ मा विशेष जोड दिइएको बताए ।