एसियन गेम्म छनोट : नेपाल च्याम्पियन

  • सोमबार २५ जेठ २०८३ ०४:०९ PM
काठमाडौँ, जेठ २५ गते । नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन बनेको छ । सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हरायो । नेप...