काठमाडौँ । नेपाली काँग्रेसका सांसद नरेन्द्र केरुङले मुलुकको राष्ट्रियता, सीमा सुरक्षा र जनजीविकाका गम्भीर सवालमा सरकार जबाफदेही नभएको आरोप लगाएका छन् । पाँच दिनको स्थगनपछि प्रारम्भ भएको प्रतिनिधिसभाको बैठकमा पुनः अवरोध सिर्जना भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद केरुङले यस्तो बताएका हुन् । सांसद केरुङले बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्त्वपूर्ण हुने उल्लेख गर्दै सीमा सुरक्षाका