काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री दिपक खड्कासहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले खड्कासहित संखुवासभाका जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको हो । गत फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा जिल्लाका उम्मेदवारलाई असहयोग गरेको आरोप उनीहरुमाथि रहेको छ । कांग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य