विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड ‘जेडब्ल्यू मेरियट’ नेपाल आउने भएको छ । एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एण्ड हस्पिटालिटी लिमिटेडले जेडब्ल्यू मेरियटलाई नेपाल भित्र्याउन मेरियट इन्टरनेशनलसँग सम्झौता गरेको हो । यससँगै अब जे डब्ल्यू मेरियट सन् २०३१ को सुरुवात सम्ममा सञ्चालनमा आउनेछ । यसअघि मेरियटकै ३ वटा ब्राण्ड ल्याइसकेको एमएस ग्रुपले The post नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्यो सम्झौता appeared first on Businesspana.