विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड, दैनिक कार्यसूची बनाएर असुल्न मन्त्रीको निर्देशन

  • सोमबार २५ जेठ २०८३ १०:३० AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरुको छुट्टाछुट्टै बैठकमा महशुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकमसमेत ठूलो रहेको हुँदा यसलाई छिटो फर्स्यौट गर्नुपर्ने… Continue reading विद्युत महशुल बक्यौता ५० अर्ब १ करोड, दैनिक कार्यसूची बनाएर असुल्न मन्त्रीको निर्देशन