नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार

  • सोमबार २५ जेठ २०८३ १०:१७ AM
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको छ। कुल ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६Continue reading "नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार"