काठमाडौँ (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा), अध्यक्ष पंकज विक्रम नेम्वाङ, पधाधिकारी, सदस्य र कर्मचारीसहित २४ जनालाई विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको छ। एन्फा अध्यक्ष नेम्वाङ, महासचिव किरण राईसहितको टोली आज फिफा र एएफसीको पत्र लिएर राखेप सदस्य सचिव राम चरित्र मेहतालाई भेट्न पुगेका थिए।सोही अवसरमा एन्फा अध्यक्षले The post राखेपद्वारा एन्फा पधाधिकारीको विदेश यात्रामा लागेको रोक फुकुवा गर्न अस्वीकार first appeared on हाम्रो खेलकुद.