नेपाल एसियाली खेलकुद छनोट च्याम्पियन

  • सोमबार २५ जेठ २०८३ १०:०६ AM
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा भएको एसियाली खेलकुद छनोटको फाइनलमा हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको छ । वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार नेपाल १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो । १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १४ रन बनाएको The post नेपाल एसियाली खेलकुद छनोट च्याम्पियन first appeared on हाम्रो खेलकुद.