अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासहित तीनजनासँग कांग्रेसले माग्यो जवाफ

  • सोमबार २५ जेठ २०८३ ०९:५८ AM
काठमाडौं । नेपाली कांग्रेसले पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा पूर्वमन्त्री दीपक खड्कासहित तीनजनासँग स्पष्टीकरण मागेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का, संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी तथा महाधिवेशन