आव २०८३/८४ को बजेट व्यवस्थाअनुसार जिली EX5 को नयाँ मूल्य सार्वजनिक

  • सोमबार २५ जेठ २०८३ १०:०० AM
काठमाडौँ । नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमार्फत विद्युतीय सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाका कारण एलआरआर मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी EX5 जिली म्याक्स र जिली EX5 प्रो को खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको जानकारी गराएको छ । नयाँ मूल्य सूचीअनुसार जिली EX5 म्याक्सको मूल्य रु. ७३ लाख तथा जिली