आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र प्रदेश सरकारलाई ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख अनुदान दिँदैछ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते यो बजेट घोषणा गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा ७ प्रदेशले कुल १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ The post अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित) appeared first on Businesspana.