व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ

  • सोमबार २५ जेठ २०८३ ०९:४२ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले सरकारी निकाय तथा बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका व्यवसायीलाई सम्पत्ति विवरण भर्न लगाइएकोप्रति आपत्ति जनाएका छन् । महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले झन्डै एक हजार व्यवसायीसहित करिब ५० हजार व्यक्तिलाई सम्पत्ति विवरण भर्न लगाइएको भन्दै यसले बजारमा गलत सन्देश गएको बताए । उनका अनुसार सरकारी