भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य

  • सोमबार २५ जेठ २०८३ ०९:४७ AM
रूपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) ले फिफा विश्वकप फुटबललाई लक्षित गर्दै विशेष प्रदर्शनी तथा खेलकुद प्रवर्द्धन कार्यक्रम सार्वजनिक गरेको छ ।