निरन्तर संसद अवरोध हुँदा सरकारले समाधान खोज्न तत्परता नदेखाउनु खेदजनक : अर्जुननरसिंह केसी

  • सोमबार २५ जेठ २०८३ ०९:४७ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निरन्तर संसदमा भइरहेको अवरोधबारे आपत्ति जनाएका छन् । लामो संसदीय अभ्यासबाट आएका नेता केसीले विपक्षीहरुले विभिन्न माग राखेर सरकारको धारणा माग गरिरहँदा सरकारले त्यसलाई नजरअन्दाज गरेको आरोप लगाए । सामाजिक सञ्जालमा लेख्दै केसीले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसद छल्दै आर्थिक विधेयकमा गरिएको संशोधन गैरजिम्मेवार