कोहलपुरका विद्यालय ३ दिन बन्द

  • सोमबार २५ जेठ २०८३ ०९:३५ AM
बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । The post कोहलपुरका विद्यालय ३ दिन बन्द appeared first on Butwal Today.