नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ (FIFA WORLD CUP 2026) सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै “ World Cup to World Cup ” अफर सार्वजनिक गरेको छ । फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता (mobility), जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता The post हुन्डाईको विश्वकप अफर: ४ वर्षको वारेन्टी, ४ लाखसम्मको नगद छुट appeared first on Businesspana.