आईएसएसमा भएको हावाको चुहावट मर्मतपछि हटाइयो

  • सोमबार २५ जेठ २०८३ ०९:२० AM
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका नासाका अन्तरिक्ष यात्रीहरूलाई दिइएको आकस्मिक उद्धार तयारीसम्बन्धी चेतावनी रूसी खण्डमा भएको हावाको चुहावट मर्मतपछि हटाइएको छ। आईएसएसमा रहेको नासा को क्रू-१२ मिसनका चार सदस्य The post आईएसएसमा भएको हावाको चुहावट मर्मतपछि हटाइयो appeared first on Technology Khabar.