काठमाडौं : प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले सीमाका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरुले स्वयं प्रधानमन्त्री बालेन शाह उपस्थित भएर माफी माग्नुपर्ने अडान राखेका हुन्।बैठकमा नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री बर्षमान पुनले सदनको गतिरोध अन्त्य गर्नको लागि सदन स्थगित गरेर छलफलमा जुट्न आग्रह गरे । सीमाका विषयमा प्रधानमन्त्रीको जवाफमा आफूहरूको अडान कायमै रहेको उनको भनाई छ। उनले सदनलाई सुचारु गर्न सत्तारुढ दलबाट विभिन्न प्रस्त