काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गरेको छ । यसदिन नेप्से २० अंकले घटेर परिसुचक २७३५ मा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ५ अर्ब ६१ करोडको कारोबार भएकामा आज ४ अर्बको मात्र कारोबार भयो । कारोबारमा आएका ४१ कम्पनीको मूल्य घटेको छ भने २२३ कम्पनीको