एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियानले आफ्नो चुनावी प्रतिबद्धता उल्लंघन नगरेको बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूले चुनावी अभियानका क्रममा नयाँ युद्ध सुरु नहुने विषयमा पूर्ण ग्यारेन्टी नदिएको स्पष्ट पारे । राष्ट्रपति ट्रम्पले आफू शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्दै इरानसँगको वर्तमान द्वन्द्वलाई ‘अन्तहीन युद्ध’ को रूपमा