काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष अञ्जान श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीलाई सम्पत्ति विवरण भर्न लगाएकोप्रति आपत्ति जनाएका छन् । महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारी निकाय र विभिन्न बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका झन्डै १ हजार व्यवसायीसहित करिब ५० हजार व्यक्तिलाई सम्पत्ति विवरण भर्न लगाइएको