खण्डहरमा परिणत हुँदै ऐतिहासिक सम्पदा

  • सोमबार २५ जेठ २०८३ ०९:१७ AM
करिब चार दशकपछि तानसेन भ्रमणमा आएका गोरखा आरुघाटका ७० वर्षीय देवनारायण रायमाझी नगरपालिका कार्यालय अगाडि रहेको ऐतिहासिक वीरेन्द्र फूलबारी नियाल्दै भन्छन्, “तानसेनले माल त पायो, तर चाल पाएनछ ।” The post खण्डहरमा परिणत हुँदै ऐतिहासिक सम्पदा appeared first on Butwal Today.