नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीलाई सम्पती विवरण भर्न लगाइएको प्रति आपत्ति जनाएका छन् । महासंघले आयोजना गरेको एक कार्यक्रममा सरकारी निकाय र बोर्डहरूमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका झन्डै एक हजार व्यवसायीसहित ५० हजारलाई सम्पती विवरण भर्न लगाइएको प्रति आपत्ति जनाएका हुन् । यसले बजारमा गलत सन्देश गएको बताउँदै उहाँले