लुम्बिनी प्रहरीद्वारा ४३ लाखभन्दा बढीका तस्करीका सामान बरामद

  • सोमबार २५ जेठ २०८३ ०९:०५ AM
सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बर्दियाबाट ४३ लाख ६१ हजार ८४० रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली र राजस्व चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उक्त सफलता हासिल भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रमा भारतबाट भन्सार छली गरी… Continue reading लुम्बिनी प्रहरीद्वारा ४३ लाखभन्दा बढीका तस्करीका सामान बरामद