काठमाडौं। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले देशभरका आफ्ना शाखा प्रबन्धकहरूको नेतृत्व, व्यवस्थापन तथा प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिएको छ। संस्थाले नेपालगन्ज (बाँके), गोदावरी (ललितपुर) र लालगढ (धनुषा) गरी तीन चरणमा ‘शाखा उत्कृष्टता र भूमि प्रशासन’ विषयक तालिम सम्पन्न गरेको हो।उक्त विशेष क्षमता अभिवृद्धि तालिममा शाखा व्यवस्थापन, नेतृत्व विकास, भूमि प्रशासन, धितो मूल्यांकन तथा इन्जिनियरिङसम्बन्धी… Continue reading मेरोमाइक्रोफाइनान्सद्वारा शाखा प्रबन्धकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न