नेपाललाई हङकङको चुनौतीपूर्ण लक्ष्य

  • सोमबार २५ जेठ २०८३ ०८:१८ AM
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सिंगापुरमा जारी एसियाली खेलकुद छनोटको फाइनलमा हङकङबाट १ सय ८९ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएका छ। नेपालका लागि शेर मल्ल ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए। हङकङका The post नेपाललाई हङकङको चुनौतीपूर्ण लक्ष्य first appeared on हाम्रो खेलकुद.