सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी जलजला परिवार र ढोरपाटन क्लब अस्ट्रेलियाले सर्वाधिक पुरस्कार राशिको डबल धमाका १०औं मोना कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ म्याग्दी जलजला परिवार तथा महिलातर्फ ढोरपाटन क्लब अस्ट्रेलिया च्याम्पियन बनेका हुन् । आइतबार भएको The post जलजला र ढोरपाटनलाई उपाधि first appeared on हाम्रो खेलकुद.