अन्नतः भोलिसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

  • सोमबार २५ जेठ २०८३ ०९:०६ AM
काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विपक्षीहरुको विरोधपछि सभामुखले १ः३३ बजे बैठक स्थगित गरेका थिए । तर विपक्षी दलहरुसँग कुरा नमिलेपछि सूचना टाँसेर मंगलबारसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विवादित अभिव्यक्ति, आर्थिक विधेयकमा करका दर हेरफेर लगायतका विषयमा