नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । खत्रीले मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको पूर्ण समर्थन थियो भने नेपाली कांग्रेस निकट केही व्यवसायीले पनि समर्थन जनाएका The post वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित, विधान संशोधन गर्ने प्रतिवद्धता appeared first on Businesspana.