काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई राष्ट्रिय मान्यता दिन सरकारसँग आग्रह गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा पौडेलले अन्तर्राष्ट्रिय जलवायु कोष र सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनका लागि ‘नेशनल ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई राष्ट्रिय दस्ताबेजका रूपमा सरकारले मान्यता दिनुपर्ने बताए । नेपाल राष्ट्र बैंकले सन् २०१८ मा ‘इन्भाइरोन्मेन्ट