१५ मिनेटका लागि रोकिएको संसद बैठक एक घण्टासम्म बस्न सकेन

  • सोमबार २५ जेठ २०८३ ०८:४८ AM
काठमाडौं । विपक्षीहरुको विरोधपछि स्थगित प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि करिब १ बजे बसेको थियो । तर विपक्षीहरुले पूर्ववर्ती माग अनुसार विरोध जनाएपछि १ बजेर ३३ मिनेटमा बैठक स्थगित गरिएको थियो । विपक्षीहरुले नमानेपछि सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले १५ मिनेट बैठक