लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीले लिए शपथ

  • सोमबार २५ जेठ २०८३ ०८:३१ AM
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर ले सोमवार नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन। मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना